Logo बैशाख ३१, २०७८ शुक्रबार


विश्वभर १५ करोड ४९ लाखमा कोरोना संक्रमण, १३ करोड २४ लाख निको भए

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ७ सय १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार ७ सय १८ जनाको मृत्यु भएको हो ।

हालसम्म विश्वभर १५ करोड ४९ लाख ६६ हजार १९२ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड २४ लाख २० हजार ३१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ४० हजार ५८५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ४१७ जनाको ज्यान गएको छ । ५९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ५१ हजार ००५ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, २ लाख ८७ हजार ७९० भन्दा बढी निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…