Logo बैशाख ३१, २०७८ शुक्रबार


चार हजार काेराेनाविरूद्धकाे खाेप ‘रेम्डेसिभिर’ आउँदै

काठमाडाैं । कोरोना संक्रमित उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर आज आउँदै छ । औषधि आयातकर्ता संघ महासचिव पवन आचार्यका अनुसार बंगलादेशबाट चार हजार भाइल रेम्डिसिभिर औषधि भित्रिन लागेको हो ।

बंगलादेशबाटै मंगलबार ३ हजार भाइल रेम्डेसिभिर आइपुगेको छ । काठमाडौं उपत्यकाभित्र रहेका अस्पताल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, नेपाल पुलिस अस्पताल, ग्रान्डी, भक्तपुर अस्पताल, मध्यपुर अस्पताल, ह्याम्स, बी एन्ड बी, नर्भिक, शहीद शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, हेल्पिङ ह्यान्डस सामुदायिक अस्पताल, ओम अस्पताल, निदान अस्पतालमा रेम्डेसिभिर उपलब्ध गराइएको छ ।

त्यस्तै, मेडिकेयर अस्पताल, बयोधा अस्पताल, ग्रिनसिटी अस्पताल, खाङ्ग्री अस्पताल, मनमोहन मेमोरियल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेपाल आर्मी अस्पताल, नेपाल शसस्त्र प्रहरी अस्पताल, सुमेरु सिटी अस्पताल, कोरियनमैत्री अस्पताललाई रेम्डेसिभिर प्राप्त गरेको औषधि आयातकर्ता संघले जनाएको छ ।

वीर, मेडिसिटी, नेपाल मेडिकल कलेज, पाटन, स्टार, मेघा, सिभिल, नेपाल नेसनल, राप्ति अञ्चल, नारायणी उपक्षेत्रीय अस्पताललगायतलाई रेम्डेसिभिर उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…