Logo असार १, २०७८ मंगलबार


बुधबार सबैभन्दा बढी ३० देखि ३९ वर्ष समूहमा काेराेना पुष्टि

काठमाडौं। बुधबार सबै भन्दा बढी ३० देखि ३९ उमेर समूहका मानिसहरूमा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबार ३० देखि ३९ उमेर समूहका २१०३ जनामा संक्रमण देखिएको हाे।

त्यस्तै, दोस्रोमा २० देखि २९ उमेर समूहका २०५१ जनामा संक्रमण देखिएको हो। क्रमशः ४० देखि ४९ उमेरका १५५३ मा, ५० र ५० देखि ५९ उमेरका ११७३ मा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये ९० देखि १०० उमेर समूहका सबैभन्दा कम ९ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, ६० देखि ६९ उमेरका ५९०, ७० देखि ७९ उमेरका २३७, ८० देखि ८९ उमेरका ८६ जना, १० देखि १९ उमेर समुहका ५२४ जना, ९ वर्षसम्मका २१३ जना र ६६ अज्ञात उमेर समूहका व्यक्तिहरूमा संक्रमण थपिएको छ।

देशभरिमा बुधबार थप ८,६०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…