Logo असार १, २०७८ मंगलबार


घरमै गएर पीसीआरका लागि नमुना संकलन गर्दा ५ सय शुल्क तिर्नुपर्ने

फाइल तस्बिर

काठमाडौं। घरमै आएर पीसीआरको लागि नमुना संकलन गर्दा ५ सय शुल्क तिर्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का लागि घरमै गएर नमुना संकलन गर्दा अधिकतम ५ सय शुल्क लिने निर्णय गरेको हो।

यसको मापदण्ड र व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएकाे छ।

‘कोभिड १९ को परीक्षणका लागि घरमै गएर नमुना संकलन गर्ने व्यक्तिहरूका लागि संकलन शुल्क अधिकतम ५ सय निर्धारण गर्ने र यसका लागि आवश्यक मापदण्डको व्यवस्था राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने निर्णय भएको छ,’ गाैतमले भन्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।