मेष- स्वास्थ्य बाधाको सामना गर्नु पर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भयमिल्नेछ ।
वृष- व्यवसायिक छोटो यात्राहुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।
मिथुन- विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ।
कर्कट- सन्तानको खुशी बढ्नेछ । व्यापारमाआम्दानी राम्रो हुनेछ । पढाइमा प्रगतिहुनेछ।
सिंह- घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिलावर्गसFग विवाद हुनेछ।
कन्या- प्रेममाशंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ।
तुला- पारिवारिक भोजनमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।
वृश्चिक- मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ।
धनु- वैदेशिकधनआउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममालगानि बढ्नेछ ।
मकर- दाजुभाइमामित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ । आकस्मिकलाभमिल्नेछ ।
कुम्भ- सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ।
मीन- विदेशको कामबन्नेछ । ठुला बडाको साथमिल्नेछ । परोपकारमा ध्यान जानेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपतिजयवागेश्वरी