Logo जेठ ३०, २०७८ आइतबार


प्राकृतिक स्रोतबाट ५ अर्ब ४१ करोड रोयल्टी

काठमाडाैं । राष्टिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट गरी सिफारिस गरेको छ ।

आयोगले संघीय सञ्चित कोषमा पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज गरी चार वटा प्राकृतिक स्रोतबाट चालू आव २०७७/०७८ मा संकलन भएको कुल ५ अर्ब ४१ करोड २३ लाख रुपैयाँ आगामी आवको लागि संघ, प्रदेश र स्थानीय तहको लागि बाँडफाँट गरी सिफारिस गरेको हो ।

काराेबार दैनिकमा छापिएकाे समाचार अनुसार चालू आवमा हिमाल पर्वतारोहण रोयल्टीबापत ५५ करोड ७ लाख, विद्युत् रोयल्टीबापत ३ अर्ब ३७ करोड १३ लाख, वन रोयल्टीबापत ६९ करोड ६९ लाख र खानी तथा खनिज रोयल्टीबापत ७८ करोड ७४ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।