Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रियसभा सदस्यमा नेमकिपाका तामाङको उम्मेदवारी

काठमाडौं । वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यमा काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ ।

जेठ ६ गते तय भएको वागमती प्रदेशतर्फको राष्ट्रियसभा उपचुनावको लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट तामाङको उम्मेदवारी दर्ता भएको हो ।

तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा प्रदेश सांसद सिर्जना सैंजु रहनुभएका छ ।

यसअघि एमालेबाट गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा ‘बादल’ को उम्मेदवारी परेको छ । यस्तै एमालेकै माधव नेपाल पक्षका तर्फबाट खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको छ । देवकोटालाई कांग्रेस र माओवादीले समेत समर्थनमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…