Logo असार ४, २०७८ शुक्रबार


आइतवार संवैधानिक बैठक बस्ने, सभामुख सापकोटालाई जानकारी छैन

काठमाडौँ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आइतबारका लागि बैठक बोलाउनुभएको छ ।

संवैधानिक निकायमध्ये लोकसेवा आयोग पूर्ण रुपमा खाली छ । यस्तै समावेशी आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी खाली छन्।

बैठकका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रियसभा अध्यक्षका गणेशप्रसाद तिमिल्सिनालाई लिखित जानकारी गराउनुभएको छ । तर सभामुख अग्नि सापकोटालाई यसबारे शुक्रबार दिउँसोसम्म जानकारी दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…