Logo असार ४, २०७८ शुक्रबार


देउवा र दाहालबीच देउवा निवासमा भेटवार्ता

काठमाडौँ । काँग्रेस सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच देउवा निवासमा भेटवार्ता भैरहेको छ ।

सभापति देउवालाई भेट्न दाहाल बुढानिलकण्ठ पुग्नुभएको हो ।

यसअघि सभामुख अग्नी सापकोटासँग सापकोटाको सरकारी निवासमा करिव ४० मिनेट छलफल गर्नुभएका दाहाल देउवालाई भेट्न जानुभएको हो ।

सभापति देउवा र दाहालबीच वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुहुने विश्वासका मतका सम्बन्धमा प्रतिपक्षी रणनीतिका बारेमा छलफल भैरहेको स्रोतले जनाएको छ ।

काँग्रेसलाई पनि ओलीले चुनावको बहानामा हातमा लिने हो कि भन्ने आशंका भैरहेको बेलामा अध्यक्ष दाहाल सभापति देउवालाई भट्न जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…