Logo जेठ ३०, २०७८ आइतबार


चलचित्र निर्देशक ऋषि लामिछानेलाई कोरोना संक्रमण

काठमाडाैं । फिल्म निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको उनले बताएका छन् ।

लामिछानेले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’

यस अगाडि लामिछाने पत्नी तथा अभिनेत्री सरिता लामिछानेलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

लामिछाने फिल्म तथा श्रृखंला निर्देशनमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…