Logo असार ४, २०७८ शुक्रबार


२०७८ बैशाख २७ गते साेमवारकाे राशिफल

मेष- धार्मिक काममा खर्च हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । पहिलाको काममा फाइदा आउनेछ ।
वृष- अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।

मिथुन-यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।
कर्कट- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नु पर्नेछ ।

सिंह- सन्तानबाट माया सुखमा प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।
कन्या-मित्रतामा समस्याआउनेछ । आफन्त वैरि बन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

तुला- घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।
वृश्चिक- बोलीवचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

धनु- व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।
मकर- अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेलाआईपर्नेछ ।यात्रामा बाधा आउनेछ ।

कुम्भ-व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।
मीन-क्षमतामा प्रशंसा मिल्नेछ । ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपतिजयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…