Logo जेठ ३०, २०७८ आइतबार


प्रधानमन्त्री ओलीद्वारा संसदमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मतका लागि संसद बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएकाे छ। सोमबार शुरु भएकाे प्रतिनिधिसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा ओलीले प्रस्ताव पेस गर्नुभएकाे हाे।

सरकारलाई विश्वासको मत दिनु नपर्ने कुनै कारण नभएको भन्दै प्रधानमन्त्री ओलीले दलगत आबद्धताभन्दा माथि उठेर विश्वासको मत दिन आह्वान गर्नुभयाे ।

सरकारले देश र जनताको लागि धेरै काम गरेको ओलीले दाबी गर्नुभएकाे छ ।

राष्ट्रियताको सवालमा समेत नेपाल  विश्वमा देखिन र सुनिन थालेकाे बताउँदै उहाँले सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएकाले विश्वासकाे मत दिन आह्वान गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…