Logo असार १, २०७८ मंगलबार


‘असफल प्रधानमन्त्रीलाई विश्वासकाे मत दिन सक्दैनाैं’

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने बताउनुभएकाे छ । संसदकाे विशेष अधिवेशनमा सम्बाेधन गर्दै नेता यादवले असफल भइसकेकाे सरकारलाई विश्वासकाे मत दिन नसकिने बताउनुभएकाे हाे ।

प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा यादवले ओलीलाई संघीयता विरोधी भएको आरोपसमेत लागाउनुभयाे । ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे  ।

उहाँले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि निस्तेज पार्न नसक्ने भन्दै ओली त्यही बाटोमा रहेकाले कसरी विश्वासको मत दिने भन्दै प्रश्न गर्नुभयाे । विगतमा ओलीले मधेशीलाई दुर्व्यवहार गरेको भन्दै उहाँले विगतमा दुईचार वटा आँप झरेर केही पर्दैन भन्ने ओलीले अहिले त्यही आँप खुवाउन खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…