Logo असार १, २०७८ मंगलबार


संसदमा विश्वासको मत लिन असफल प्रधानमन्त्री स्वत: पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन संसदको विशेष अधिवेशनमा राख्नुभएको प्रस्तावको पक्षमा ९३ मत प्राप्त भएको छ ।

आवश्यक संख्यामा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएका प्रधानमन्त्री ओली संवैधानिक व्यवस्था अनुसार स्वत: पदमुक्त हुनभएको छ।

त्यस्तै, विपक्षमा १२४ मत प्राप्त भएको छ । त्यस्तै, पक्ष र विपक्षमा मत नदिने सांसदकाे संख्या १५ रहेका छन् ।

प्रधानमन्त्रीको प्रस्तावको पक्षमा उपस्थित सांसद संख्याको आवश्यक मत प्राप्त नभएकाले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल हुनुभएको छ ।

प्रस्तावकाे पक्षमा ९३ मत परेकाले प्रधानमन्त्रीकाे प्रस्ताव असफल भएकाे सभामुख सापकाेटाले घाेषणा गर्नुभयाे ।

मतदानमा उपस्थित सांसदकाे संख्या २३२ रहेकाे पनि सभामुख सापकाेटाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…