Logo असार १, २०७८ मंगलबार


‘पुनः केपी शर्मा ओलीकै सरकार’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुनः ठूलो दलको हैसियतमा केपी शर्मा ओलीकै सरकार बन्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले संविधानको धारा ७६ (३) मा गएर ओलीलाई नै प्रधानमन्त्री खोज्नुपर्ने अवस्था रहेको बताउनुभएको हो ।

उहाँले गठबन्धनको सरकार बन्ने अवस्था नरहेको बताउँदै पुनः ठूलो दलको हैसियतमा ओलीकै सरकार बन्ने दाबी गर्नुभएको छ ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ. “संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने बाध्यता छ । ”

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…