Logo असार १, २०७८ मंगलबार


टेकू अस्पतालले राेक्याे पीसीआर परीक्षण

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण रोकेको छ । अस्पतालले विशेषा कारण देखाउदै तत्कालका लागि पीसीआर परीक्षण राेकेकाे हाे ।

अस्पतालले मुख्य प्रवेशद्वारमा पीसीआर परीक्षण स्थगित गरिएको सूचना टाँस गरेकाे देखेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरू सम्भावित काेराेना संक्रमित अन्यत्र जान बाध्य भएका छन्।

मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ, ‘विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआरर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आमसर्वसाधारणमा परेको असुविधाका लागि क्षमाप्रार्थी छौँ । ’

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…