Logo असार १, २०७८ मंगलबार


कालीमाटी तरकारी बजार बन्द गर्ने निर्णय

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कालीमाटी बजार विकास समितिले तरकारी बजार बन्द गर्ने भएको हो ।

समितिले आज एक सूचना जारी गर्दै खुद्रा तथा तरकारी बजार बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभर कालीमाटी बजार बन्द गरिने जनाइएको छ ।

सूचनाअनुसार कृषक बजार आजदेखि पूर्ण रुपमा बन्द हुनेछ । खुद्रा बजार भने बिहीबारदेखि बन्द हुनेछ । थोक बजारमा हुने खुद्रा व्यापार बुधबारदेखि बन्द हुनेछ ।

थोक बजारमा सामाजिक दूरी कायम गरेर पसलमा अधिकतम दुईजना बसी प्याकेजिङ गरेर बिक्री–वितरण गर्न पाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…