Logo असार ४, २०७८ शुक्रबार


मेडिसिटी अस्पतालमा विरामीको नयाँ भर्ना नलिइने

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले विरामीहरुको नयाँ भर्ना नलिने जानकारी गराएको छ ।

अस्पतालले मंगलबार सूचना जारी गर्दै कोभिड १९ संक्रमणका जटिल स्थितिका विरामीहरुको नयाँ भर्ना नलिने जनाएको हो । तत्कालको परिस्थितिमा अक्सिजनको अभाव भएको भन्दै भर्ना नलिने निर्णय भएको अस्पतालले जनाएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्‍य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितिका विारमीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत विरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्‍ने व्‍यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…