Logo असार १, २०७८ मंगलबार


एमाले नेता पशुपति चौलागाईको कोरोना संक्रमणबाट निधन

काठमाडौं । एमाले नेता पशुपति चौलागाईको निधन भएको छ ।

चौलागाईको राजधानीको मनमोहन अस्पतालमा मंगलबार बेलुकी निधन भएको हो। उहाँको निधन कोरोना संक्रमणका कारण भएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्वमन्त्री चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा सांसद हुनुहुन्थ्यो ।

यसैगरी नेकपा एमाले कास्की जिल्ला उपाध्यक्ष शोभाकर भण्डारीको पनि निधन भएको छ ।

दुई नेताको असमायिक निधनप्रति एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…