Logo असार १, २०७८ मंगलबार


विश्वभर काेराेना संक्रमितकाे संख्या १६ कराेड नाघ्याे

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितकाे संख्या १६ कराेड नाघेकाे छ ।

विश्व स्वास्थ्य संगठनले गरेकाे बुधबार बिहानसम्मकाे अपडेट अनुसार संक्रमितकाे संख्या १६ कराेड ३ लाख ६ हजार ५०३ पुगेकाे हाे ।

विश्वभर हाल काेराेना भाइरसकाे संक्रमण दाेस्राे लहरमा प्रवेश गरेकाे छ । नेपालमा पनि संक्रमितकाे संख्या बढी रहेकाे छ ।

त्यस्तै, भारतमा पनि संक्रमितकाे संख्या दैनिक चार लाखभन्दा माथि देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…