Logo असार ४, २०७८ शुक्रबार


अमेरिकाले आफ्ना नागरिकलाई भन्याे- ‘अर्काे सूचना नभएसम्म नेपाल भ्रमण नगर्नु’

काठमाडौँ। अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न भनेको छ।

चौथो तहको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले अर्को सूचना जारी नभएसम्मका लागि नेपाल भ्रमण नगर्न भनेको हो।

कोरोना संक्रमणको जोखिम रहेको भन्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले नेपाल भ्रमण नगर्न सूचना जारी गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

हाल नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…