Logo जेठ ३०, २०७८ आइतबार


गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनद्वारा दावी प्रस्तुत

कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएपछि रिक्त रहेकाे मुख्यमन्त्रीकाे पदका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष  दावी पेश गरेकाे हाे ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),  जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चाले कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेको पत्र प्रदेशप्रमुख सीता पौडेललाई बुझाएका छन् ।

दलगत रूपमा प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरिए पनि जनमोर्चाका एक सांसदले आफू तटस्थ रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…