Logo असार ४, २०७८ शुक्रबार


गुर्जो संकलन गर्दै काभ्रेका युवा

काभ्रेपलाञ्चाेक । बनेपाका युवा गुर्जो सङ्कलन गरी वितरणका लागि लैजाँदै । गुर्जो अभियानकर्मी मुक्ति विष्टको टोलीले हाल कोरोनाको दोस्रो लहरमा पनि कोरोना सङ्क्रमित, आइसोलेशन, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी, स्थानीय तह तथा जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारीलगायतलाई निःशुल्क बहूपयोगी रोग प्ररोधात्मक क्षमता वृद्धि गराउने जडिबुटी गुर्जो वितरण गरिरहेको छ ।

तस्वीर : राजकुमार पराजुली

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…