Logo असार १, २०७८ मंगलबार


२०७८ बैशाख ३० गते बिहीवारकाे राशिफल

मेष– मित्रबाट धन जम्मा हुनेछ । बन्धुवान्धवमा वोलीले साथ दिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
वृष– साथीभाइ भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ । रमाइलोमा खर्च हुनेछ ।

मिथुन– सरसामान हराउन सक्नेछ । स्वास्थ्य बाधाले अशान्ति बढ्नेछ । यात्रामा झन्झट हुनेछ ।
कर्कट– वित्तीय कारोवार बढ्नेछ । खेती किसानीबाट आम्दानी हुनेछ । धनको सहयोग पाइनेछ ।

सिंह–काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा योजना मिल्नेछ ।
कन्या–नयाँ खुसीको खबर मिल्नेछ । पु्रानोकाम पुरा हुनेछ । वैदेशिकलाभमिल्नेछ ।

तुला– स्वास्थ्यमा समस्याआउनेछ । नयाँ काममा बाधा पर्नेछ । अपजसको सामना गर्नु पर्नेछ ।
वृश्चिक– प्र्रेममा खुसीयाली बढ्ने । आफन्त भेटघाट हुनेछ । स्थान परिवर्तन हुनेछ ।

धनु– स्वास्थ्यमा सुधार हुनेछ । भोग विलास बढी खर्च हुनेछ । वादविवादमा पर्नेछ ।
मकर– प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

कुम्भ– घरायसी तनाव बढ्नेछ । प्रेममा विश्वास घात हुन सक्नेछ । मनमा शंकाले दुखदिनेछ ।
मीन– स्त्रीपक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । मित्रको सहयोगले काममा प्रगतिहुनेछ ।

प्रस्तुति ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपतिजयवागेश्वर

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…