Logo असार १, २०७८ मंगलबार


काेराेना संक्रमणबाट एमाले प्रदेश कमिटी सदस्य कठायतको निधन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको निधन भएको हो ।

शिखर नगरपालिका–३ सालगाउँका कठायत हाल धनगढीको सन्तोसी टोलमा बस्दै आउनु भएको थियो ।

अक्सिजनको सहायतमा उपचार भईरहेको कठायतको अक्सिजन सकिएसँगै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…