Logo असार १, २०७८ मंगलबार


गल्ती सच्याउनु राम्रो हो, अब सहमति बनाउन लाग्नुपर्छ : नेता भट्टराई

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता योगेश भट्टराईले हिजो भएका गल्ती र कमीकमजाेरीलाई सच्याउनु राम्रो भएकाे बताउनुभएकाे छ ।

नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पार्टीले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गर्नु स्वागतयाेग्य भन्दै गल्ती सच्याउनु राम्राे भएकाे बताउनुभएकाे हाे । अब कुरा गरेर सहमति बनाउनु पर्ने उहाँकाे भनाइ छ ।

नेता भट्टराईले भन्नुभएकाे छ, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

आज बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमा नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि गरेको ६ महिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…