Logo असार १, २०७८ मंगलबार


गठबन्धन सरकारबारे अनिर्णित जसपाका तीन शीर्ष नेता भारतीय दूतावासमा

काठमाडौं । सरकार गठनका लागि निर्णायक देखिएको जसपाका शिर्ष नेताहरु भारतीय दुतावास पुगेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महत्तो लैनचौरस्थित भारतीय दुतावास पुग्नुभएको हो । सरकार गठनका लागि निर्णयक मानिएको जसपाका तीन नेता दुतावास जानुलाई महत्वका साथ हेरिएको छ । जसपाका महतो र ठाकुर सरकार गठनमा आफ्नै नेतृत्व वा तथस्ट बस्ने तयारीमा रहनुभएको छ । यादव समूह भने काँग्रेस नेतृत्वको गठबन्धन सरकारलाई समर्थन गर्ने पक्षमा छन् । जसपाका महन्थ ठाकुर निकट सांसदहरुलाई भने भक्तपुरस्थित डोलेश्वर भिलेज पार्कमा राखिएको छ ।

जसपाका १५ सांसद प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा तटस्थ बसेका थिए । विपक्षी गठबन्धनका लागि महन्थ ठाकुर पक्षका सासंदहरु निर्णायक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…