Logo असार ४, २०७८ शुक्रबार


सांसदहरुले लगाए कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज

काठमाडौं । संघीय संसद्का सदस्य तथा कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज लगाइएको छ।

शुक्रबार संघीय संसद् भवनमा उनीहरूलाई कोभिसिल्डको दोस्रो डोज लगाएको हो। उनीहरूले यसअघि १९–२१ फागुनमा पहिलो डोज लगाएका थिए। आज सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सांसदले दोस्रो खोप लगाएका छन्।

शनिबार संघीय संसद् सचिवालयका कर्मचारी र संघीय संसद् भवनका कर्मचारीलाई खोप लगाइनेछ। त्यसपछि स्वकीय सचिव लगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई आइतबार दोस्रो डोज लगाइनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…