Logo जेठ ३०, २०७८ आइतबार


निर्वाचन आयोगले जारी गर्यो राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

शुक्रबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सूचना निकालेर २९ गतेदेखि निर्वाचन नभएसम्मका लागि आचारसंहिता लागू भएको जानकारी दिनुभएको हो ।

विज्ञप्ति मार्फत आयोगको आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…