Logo असार १, २०७८ मंगलबार


महामारीमा पूर्व तयारी नहुनु स्वभाविक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोभिड विरुद्धको लडाइमा केन्द्रीत रहेको बताउनुभएको छ ।

ललितपुरमा निर्मित सम्मेलन केन्द्को बालुवाटारबाट उद्घाटन गर्दै उहँँले कोभिड १९ विश्वव्यापी महामारी भएकोले पूर्व तयारी नहुनु स्वभाविक भएको जिकिर गर्नुभयो ।

उहाँले यो महामारीसँग जुध्न सरकार प्रतिवद्द भएर लागिपरेको बताउनुभयो । यसका लागि आवश्यक नीति निर्माण र तयारीमा सरकार प्भावकारी ढंगले अघि बढ्ने उल्लेख गर्नुभयो

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।