Logo असार ४, २०७८ शुक्रबार


२०७८ जेठ १ गते शनिवारकाे राशिफल

मेष-घरायसी काममा पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेवारी थपिनेछ ।
वृष-धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ । खानपिनको सुख मिल्नेछ ।

मिथुन-आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ । हडबडमा काम बिग्रिनेछ ।
कर्कट-नयाँ काममा खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

सिंह- कृषि काममा फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ ।
कन्या- सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ ।

तुला-परोपकार धर्ममा मन जानेछ । ठुलाबडाबाट आश्वासन पाईनेछ । वैदेशिक धनको फाइदा मिल्नेछ ।
वृश्चिक-पुरानो काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ ।

धनु-पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।
मकर- स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा तनाव मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ ।

कुम्भ- बुद्धिले सहि निर्णय लिनेछ । आम्दानी केही बढ्नेछ । सन्तानले साथदिनेछन् ।
मीन-मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…