Logo जेठ ३०, २०७८ आइतबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चौरमा लागेको आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आज दिउँसो भएको आगलागी दमकलको सहायतामा करिब साढे एक घण्टापछि निभाइएको छ ।

निर्माण सामग्री थुपारिएको ठाउँबाट सुरु भएको आगो पूरै चौरभरि फैलिएको थियो । आगलागीबाट गम्भीर क्षति भने नभएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…