Logo असार ४, २०७८ शुक्रबार


कोभिड संकट नियन्त्रण रोकथामका लागि बालुवाटारमा विज्ञसहितको छलफल

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीविरुद्धको आगामी रणनीति बनाउन सरकारले सरोकारवालाहरुसँग छलफल गरेको छ ।

कोरोना भाइरस संक्रमितको संख्या बढेर अक्सिजनको चरम अभाव भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक डाकेर छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा कोरोना संकट समाधानका उपायबारे छलफल भएको स्रोतले बतायो । सरकारले सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्ने उदेश्यले सर्वपक्षीय छलफल आयोजना गरेको बताइएको छ ।

छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी, विज्ञ, अस्पताल सञ्चालकहरु, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…