Logo जेठ ३०, २०७८ आइतबार


अण्डा चोर प्रहरीको जागिर चेट

काठमाडौं । भारतको पंजाब पुलिसले अण्डा चोर्ने आफ्ना एक प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ ।

फतेहगढ़ साहिब कस्बेमा खटिएका ती प्रहरीले सडकमा रोकिराखेको साइकलबाट अण्डा चोरिरहेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोबारे छानविन गर्दा दोषी पाइएपछि ती प्रहरीलाई निलम्बन गरिएको हो ।

आरोपी हेड कांस्टेबल प्रीतपाल सिंह रहेको समाचारमा जनाइएको छ ।

सार्वजनिक भएको भिडियोमा ड्युटीमा रहेका ती प्रहरीले केही अण्डा चोरेर पाइन्टको खल्तीमा राख्दै गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…