Logo जेठ ३०, २०७८ आइतबार


मेक्सिकोकी एन्ड्री मेजा बनिन् नयाँ मिस युनिभर्स

काठमाडौं । मेक्सिकोकी एन्ड्री मेजा यस वर्षको मिस युनिभर्स बनेकी छिन् ।

आज बिहान अमेरिकाको फ्लोरिडास्थित हलिउडमा भएको प्रतिस्पर्धामा मेक्सिकोकी एन्ड्री मेजाले ताज जितेकी हुन् । सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी मेजाले मिस ब्राजिललाई उछिन्दै उपाधि जितेकी हुन् ।

उनलाई यसअघिकी विजेता अर्थात सन् २०१९ की विजेता दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले ताज लगाइदिइन् । गतवर्ष कोरोनाभाइरस महामारीको कारण प्रतिस्पर्धा स्थगित भएको थियो ।

यसपटक नेपालले भने उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकेन । नेपालबाट अनिष्का शर्माले सहभागिता जनाएकी थिइन् । तर यसपटक नेपालको कस्ट्युमलाई लिएर भने चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।