Logo जेठ ३०, २०७८ आइतबार


कोरोना संक्रमण नियन्त्रणबाहिर, खाद्यान्न पसल समेत बन्द हुने

काठमाडौं । कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर गएको भन्दै काभ्रेको बनेपा नगरपालिका एक साताका लागि शिल गरिएको छ ।

जेठ ४ गते मंगलवार रातीदेखि १२ गतेसम्म नगरपालिका क्षेत्र शिल गर्ने निर्णय गरिएको हो । यो अवधिमा औषधी खरिदमा बाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । खाद्यान्न तथा फलफुल पसल समेत बन्द हुने भएको छ । बैंक तथा वित्तिय संस्था पनि बन्द हुने नगरपालिकाले जनाएको छ ।

काभ्रेमा दैनिक दुई सयको संख्यामा नयाँ संक्रमित थपिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…