Logo असार ४, २०७८ शुक्रबार


नेपालमा संक्रमितको संख्या फेरि बढ्यो, एकैदिन ९२४७ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्या फेरि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार २४७ संक्रमित थपिएका छन् । आइतबारको तुलनामा करिब १९ धेरैमा संक्रमण देखिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार २१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ७६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले सोमबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…