Logo जेठ ३०, २०७८ आइतबार


ललितपुरमा चिनियाँ खोपको दोस्रो डोज, कहाँ र कहिले ? (सूचिसहित)

ललितपुर । ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो डोज जेठ ६ गतेदेखि लगाउन शुरु गर्दैै छ ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएका व्यक्तिहरुका लागि दोस्रो डोज खोप लगाउन मिति र स्थान निर्धारण गरेको छ ।

जेठ ६ गते शुरु भएर १३ सम्म चल्ने यो कार्यक्रमका लागि पहिलो खोप लगाएको आधारमा दोस्रो खोपको मिति र स्थान निर्धारण गरिएको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म महानगरपालिकाका सबै वडामा सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…