Logo जेठ ३०, २०७८ आइतबार


वरिष्ठ अर्थविद डा गोविन्दबहादुर थापालाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ अर्थविद डा गोविन्दबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि उहाँलाई शनिवार अस्पताल भर्ना गरिएको छ । उहाँको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उहाँका छोरा डा विजय थापाले जानकारी दिनुभयो । थापाको अहिले बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा उपचार भैरहेको छ ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।