Logo असार १, २०७८ मंगलबार


संसदीय दलको नेता महतो चयन भएको भन्ने पत्रप्रति जसपा अध्यक्ष यादवको आपत्ति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नामबाट संघीय संसदमा पठाइएको पत्रप्रति आपत्ति जनाउनुभएको छ ।

मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले जसपाले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको जानकारी संसद सचिवालयलाई सुटुक्क जानकारी गराएको थियो ।

उक्त पत्रपछि एक विज्ञाप्ति जारी गर्दै अध्यक्ष यादवले आपत्ति जनाउनुभएको हो । संसदीय दलको बैठक नबसिकन संसदीय दलको नेता भए भनेर पत्र पठाउनु अंसवैधानिक भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।