Logo जेठ ३०, २०७८ आइतबार


होटल सोल्टीकाे नयाँ ब्रान्डिङ ‘दी सोल्टी काठमाडौं’

काठमाडाैं । होटल सोल्टी अब लक्जरी सेग्मेन्टसहित आउने भएको छ । २६ वर्ष अगाडि इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)सँग गरेको व्यवस्थापन सम्झौता १४ मे (बैशाख ३१ गते) सकिएसँगै होटलले नयाँ स्वरुपमा विकास गर्दै ‘दी सोल्टी काठमाडौं’को नामबाट पुन: ब्र्रान्डिङ गरेर थप लक्जरियस प्रोडक्टमा विकास गर्ने भएको छ ।

होटललाई समयअनुसार विस्तार र स्तरोन्नति गर्दै लाने योजनासहित व्यवस्थापनको जिम्मा होटल सोल्टीले नै हेर्ने गरी काम सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले २६ वर्ष अगाडि आईएचजीसँग भएको व्यवस्थापन सम्झौता बैशाख ३१ गते टुंग्याएर जेठ १ गतेबाट नै होटलले आफनो व्यवस्थापन तथा पुनब्र्रान्डिङको काम सुरु गरेको कम्पनीका उपाध्यक्ष सुदर्शन चापागाइ बताएकाे समाचार काराेबार दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…