Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रियसभामा बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन लागेकाे राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गर्नुभएकाे छ ।

प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गर्नुभएकाे हाे।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले पार्टी एकताका लागि कार्यदलसमेत बनिसकेकाे र त्यसकाले काम थालिसकेकाले पार्टी एकता उचाइमा पुर्याउन पनि बादललाई मत दिएर जिताउनु पर्ने बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।