Logo जेठ ३०, २०७८ आइतबार


कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

काठमाडौं । काेराेना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका  डीएसपी राजकुमार केसीको निधन भएको छ।

आज (बिहीबार) बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसीलाई १५ दिन अघि काेराेना संक्रमण पुष्टि भएकाे थियाे।

स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको उहाँकाे उपचारकै क्रममा निधन भएकाे अस्पताल स्राेतले बताएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…