Logo जेठ ३०, २०७८ आइतबार


सभापति देउवाले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र (पूर्णपाठ)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञापनपत्र बुझाउनुभएकाे छ । सभापति देउवासहित कांग्रेसका नेताहरू सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीसँग माग गरिएको छ । ज्ञापनपत्र बोकेर सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

तत्काल जनतालाई खोप दिनुपर्ने लगायत १५ बुँदे माग समेटिएको पत्र कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको बुधवार बसेको बैठकले निर्णय गरे अनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे कांग्रेस स्राेतले जानकारी दिएकाे छ ।

ज्ञापनपत्रको पूर्णपाठ :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।