Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रियसभा उपनिर्वाचनको मतगणना जारी, आजै मतपरिणाम घोषणाको तयारी

काठमाडौं । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतगणना सुरू भएको छ।

राष्ट्रिय सभा सदस्य पदमा रिक्त एक सदस्यका लागि बागमती प्रदेशमा आज निर्वाचन भएको हो । निर्वाचनमा मतदान सकिएलगत्तै अहिले मत गणना सुरू भएको छ ।

आजै साढे ६ बजेसम्म मतपरिणाम आइसक्ने बताइएको छ ।

उपनिर्वाचनका लागि तीन जनाको उम्मेद्वारी परेको थियो। एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस माओवादी र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटा रहनुभएको छ । त्यस्तै नेमकिपाका कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।