Logo जेठ ३०, २०७८ आइतबार


संविधानकाे ७६ (५) बमाेजिमकाे सरकारका लागि राष्ट्रपतिकाे अपील

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७६ काे उपधारा ५ बमाेजिमकाे सरकार गठनकाे प्रक्रिया शुरू गर्नुभएकाे छ ।

विहीवार साँझ राष्ट्रपतिकाे कार्यालयले विज्ञाप्ति जारी गरि संविधानकाे धारा ७६ काे उपधारा ५ बमाेजिमकाे सरकारका लागि दाबी पेश गर्न दलहरूलाई अपील गरेकाे हाे । सरकारकाे दाबी गर्न राष्ट्रपति कार्यालयले दलहरूलाई शुक्रवार साँझ पाँच बजेसम्मकाे समय दिइएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाउनुभएकाे हाेे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…