Logo जेठ ३०, २०७८ आइतबार


‘गणतन्त्रविरुद्ध रातारात शितल निवासबाट अर्को षड्यन्त्र’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी गर्नुभएकाे छ ।

नेता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत शीतलनिवासबाट गणतन्त्रविरूद्ध अर्काे षड्यन्त्र भएकाे टिप्पणी गर्नुभएकाे हाे ।

ट्वीटमा शर्माले भन्नुभएकाे छ, ‘राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध रातारात शितलनिवासबाट फेरि अर्को षड्यन्त्र ।’

मन्त्रिपरिषदकाे निर्णयबमाेजिम भन्दै बिहीवार राती राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…