Logo जेठ ३०, २०७८ आइतबार


कांग्रेस सभापति देउवाको पक्षमा कुन दलको कति सांसदको समर्थन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै १४९ जना सांसदको हस्ताक्षर बुझाउनुभएको छ ।

नेपाली काँग्रेसले विज्ञप्ति जारी गरी सभापति देउवाको नेतृत्वमा संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि दाबी पेश गरेको जनाएको छ ।

कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेका २६, जनता समाजवादी पार्टी, नेपालका १२, राष्ट्रिय जनमोर्चाको १ गरी कुल १४९ जना प्रतिनिधि सभाका सदस्यहरुको समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै केपी शर्मा ओलीले एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थन रहेको दाबी पेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…