Logo जेठ ३०, २०७८ आइतबार


प्रतिनिधिसभा विघटन कार्यको सशक्त राजनीतिक र कानुनी प्रतिवाद गर्ने गठबन्धन दलको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनको कार्य प्रतिगामी कदमको संज्ञा भएको ठहर गरेको छ ।

गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकले यस प्रतिगामी कार्यको राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

पाँच दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने निर्णय गरेको हो ।

संसद भवन नयाँ बानेश्वरमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…