Logo जेठ ३०, २०७८ आइतबार


संसद विघटनविरुद्ध अनेरास्ववियू आन्दोलित, विरोधका कार्यक्रम सार्वजनिक

काठमाडौं । संसद विघटनविरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित हुने भएका छन्।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को माधव नेपाल निकट विद्यार्थी संगठनले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रजित तामाङ र नेपाल निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

कोरोना महामारी र निशेधाज्ञाकाबीच स्वास्थ्य सतर्क अपनाउदै आन्दोलित हुने भन्दै दुई अनेरास्ववियूले विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनीहरुले सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।